Category: Document

बुद्धिकर्ण राय खेवाङ

बुद्धिकर्ण राय खेवाङ लिम्बुवान को एक राज्य मोरङका प्रधानमन्त्री र अन्तिम लिम्बु राजा थिए। जब मोरङ्गका राजा कामदत्त सेन मारिएका थिए, तब बुद्धिकर्ण राय खेवाङले आफूलाई प्रधानमन्त्रीबाट राजा घोषणा गरेका थिए। उनी फेदाप राज्यका राजा मुरै हाङ खेवाङका वंशज हुन्। मुरै हाङ मोरङको प्रधानमन्त्री भएदेखि उक्त पद खेवाङरूमा वंशाणु भएको थियो। उनी प्रधानमन्त्री विचित्र चन्द्र राय खेवाङको पुत्र हुन्। उनी बिजयपुरका